नियम १५
महासन्धि बमोजिम हुने
अवैतनिक वाणिज्यदूतका सम्बन्धमा महासन्धि सम्पूर्ण रूपले अनुशरण गरिनेछ ।
तर नेपाली नागरिक नेपालको वाणिज्यक्षेत्रमा कुनै मित्रराष्ट्रद्वारा अवैतनिक वाणिज्यदूत नियुक्त भएमा त्यस्तो अवैतनिक वाणिज्यदूतको सुविधा र उन्मुक्तिको हकमा नियम १३ बमोजिम हुनेछ ।